प्रियंका चोपडाको हलिउड शो ‘क्वान्टिको’ २६ अप्रिलबाट

एजेन्सी नयाँ दिल्ली । बलिउडका साथै हलिउडमा पनि आफ्नो दमदार अभिनयका कारण चर्चा बटुलेकी अभिनेत्री प्रियंका चोपडा हलिउड शो ‘क्वान्टिको’ को तेस्रो सिजनमार्फत छिट्टै दर्शकमाझ...