काठमाडौंमा पनि देखियो बर्डफ्लू

१ फागुन, काठमाडौं । काठमाडौंमा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा स्थानीय किसानले पालेको पन्छीमा बर्डफ्लूको संक्रमण देखिएको...

खेम र सुनीतामीको स्वरमा लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ बजारमा ।

चर्चित गायक खेम सेन्चुरी र सुनीतामी परियारको स्वर रहेको लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ सार्वजनिक भएको छ ।

भारतीय गायिका लता मंगेशकरको निधन

भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। स्वर कोकिला भनेर चिनिने चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा...

चीन र रुस एकै ठाउमा उभिए

एजेन्सी । चीन नेटोको थप विस्तार विरुद्ध रुससँग उभिएको छ । दुई देशले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै...

वडा अध्यक्षको निर्देशनमा प्रती जग्गामा बनेको घर भत्काइयो

तार्केश्वर नगरपालिका ५ मा अबस्थित रुद्रमति क्रियापुत्री भवनसंगैको प्रतिजग्गा मिचिर निजि घर निर्माण गरिएको घरको कम्पाउन भत्काइएको...

बिश्वकप फुटबलमा साउदी,जापान र अष्ट्रेलिया त्रीपक्षीय मोडमा

विश्वकप फुटबलमा एशिया प्यासिफिकतर्फको छनोट रोचक बनेको छ । समूह बी मा साउदी अरब, जापान र अष्ट्रेलियाबीच छनोटका लागि त्रीपक्षीय प्रतिष्पर्धा रोचक...

चागुनारायणमा १० बर्षमा घरपरिवार ६९%वृद्धि

चागुनारायण नगरपालिकाको प्रारम्भिक जनसंख्या ८८६१२ रहेको छ। यो तथ्यांक विभागले जारी गरेको प्रारम्भिक मतगणनाका अनुसार चाँगुनारायण नगरपालिकामा...

राष्ट्रिय सभामा एमाले नै ठूलो दल

बुधबारको निर्वाचनअघि राष्ट्रिय सभामा एमालेको २४ सिट थियो । बुधबारबाटै एमालेले आफ्नो सात सिट गुमाउँदै १७ सिट...

युरोपजाने बङ्गलादेशीलाई तस्करले झुक्याएर काठमाडौ ल्याउछ

युरोप ताकेर बंगलादेशबाट हिँडेका २६ वर्षीय युबक  मंगलबार अपराह्न महाराजगन्जको एक सेल्टर हाउसमा भेटिए । ‘कसरी काठमाडौं आइपुग्यौं...

नेपालको जनसंख्या २,९१,९२,४८० जना पुगेको छ

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २,९१,९२,४८० जना पुगेको छ, जुन दश वर्षअघि (२०६८ साल)...