Online News Portal www.changupost.com (चाँगु पोष्ट) द्धारा आफ्नो फेसबुक पेजमा श्री स्वस्थानी ब्रतकथा संग सम्बन्धि Photo Contest (फोटो प्रतियोगिता) आयोजना गर्न गईरहेको छ ।
प्रतियोगीले फोटो पुष २१ गते देखी माघ १ गते बेलुका ८ बजे भित्र पेश गर्नुपर्ने हुन्छ । प्रतियोगितामा श्री स्वस्थानी ब्रतकथा/पुजा संग सम्बन्धित फोटोहरुमात्र समाबेश गराईने छ । भोटिङ्ग माघ २ गते देखी माघ १५ गते सम्म मात्र गर्न सकिने छ ।
फोटो पेश गर्न यहा क्लिक गर्नुहोस ।
प्रतियोगिताको बारेमा थप जानकारी यहा क्लिक गर्नुहोस ।
Eligibility (योग्यता)
यस प्रतियोगितामा चाँगुपोष्टका Admin Team बाहेक सबैले भाग लिन सक्नेछन । यस प्रतियोगितामा श्री स्वस्थानी ब्रतकथा संग सम्बन्धित फोटोहरुलाई मात्र समाबेश गर्न सकिने छ ।
Entry Period (फोटो पेश गर्ने अवधि)
Photo Contest Entry Period (10 days)
Entry begins : At 12:00AM on January 5, 2018 (पुष २१ गते)
Entry ends : At 07:59PM on January 15, 2018 (माघ १ गते)
Voting Period (भोटिङ्ग अवधि)
Voting Period, the Public vote for People’s Choice (14 days)
Voting begins : At 12:00AM on January 16, 2018 (माघ २ गते)
Voting ends : At 07:59PM on January 29, 2018 (माघ १५ गते)
How to enter / vote (फोटो पेश गर्ने र भोट गर्ने तरिका)
फोटो पेश गर्ने तरिका
- चाँगुपोष्ट को फेसबुक पेजको बायातिर रहेको Contest Bottom मा क्लिक गर्ने ।
- फोटो पेश गर्न मा जाने ।
- पेश गर्ने फोटो छान्ने, आफ्नो फोन नं. र फोटोको उपयुक्त क्याप्सन राख्ने ।
- आयोजकको Official Rules एकपटक पढेर मात्र फोटो पठाउनुहोस मा क्लिक गर्नुहोस ।
नोट: फोटो पेश गर्ने अवधि (पुष २१ गते देखी माघ १ गते) मा मात्र फोटो पेश गर्न सकिने छ ।
भोट गर्ने तरिका
- चाँगुपोष्ट को फेसबुक पेजको बायातिर रहेको Contest Bottom मा क्लिक गर्ने ।
- भोट गर्न मा जाने ।
- आफुलाई मन पर्ने फोटोमा Vote Bottom मा क्लिक गर्ने ।
- यदि तपाईले चाँगुपोष्टको फेसबुक पेज Like गर्नु भएको छैन भने पहिले चाँगुपोष्टको फेसबुक पेज Like गरेर भोट गर्नुहोस।
नोट: भोट गर्ने अवधि (माघ २ गते देखी माघ १५ गते) मा मात्र फोटोमा भोट गर्न सकिने छ ।
General Conditions (नीति नियम)
- प्रतियोगी स्वयमले फोटो खिची चाँगपोष्टको पेज माथी उल्लेख गरिए अनुसार पेश गर्नु पर्नेछ ।
- श्री स्वस्थानी ब्रतकथासंग सम्बन्धित फोटोहरुलाई मात्र समाबेश गर्नु पर्नेछ ।
- शालीनदी दर्शनको
- स्वस्थानी वाचन गर्दाको
- प्रतियोगीले भोटको लागि फोटोलाई सेयर, ट्याग गर्न सक्नेछन ।
- फोटो Edit नगरेको, कुनै Watermark नभएको हुनु पर्नेछ ।
- न्युनतम 700x500px size को फोटो हुनुपर्छ ।
- फोटो पुष २१ गते देखी माघ १ गते सम्ममा पेश गरी सक्नु पर्नेछ ।
- माघ २ गते देखी माघ १५ गते सम्म मात्र भोट गर्न सकिने छ ।
- प्रतियोगिताका निर्णायकहरुले Approve गरेपछि मात्र Voting को लागी छनौट हुनेछन ।