चागुँपोष्ट र We Are Best Friends Forever ले Photo Contest गर्दै

0
375

फेस ग्रुप we are best friends forever द्धारा Photo Contest (फोटो प्रतियोगिता) गर्न गईरहेको छ। उक्त कार्यक्रममा ग्रुप भित्र रहनुभएका सदस्यहरु ले आजैबाट आफ्नो फोटो समाबेश गर्न पाउनुहुनेछ र कार्यक्रममा प्रथम र द्धितीय सदस्यलाई रु.500 रु.300 Recharge Card पुरस्कार स्वरुप दिइनेछ।

# प्रतियोगिताका नियमहरु (Terms & Conditions)
प्रतियोगितामा भाग लिन चाहनु हुनेले आफ्नो फोटो ग्रुपको एड्मिन साथिहरुलाई २४ गतेभित्र पठाई सक्नु पर्नेछ ।
उक्त प्रतियोगिताको भोटिङ्ग अवधि पौष २४ गते देखी माघ १ गते सम्ममात्र हुनेछ ।
फेसबुक लाइकको आधारमा फोटोलाई उत्कृष्ट मानी नतिजा माघ २ गते admin द्धारा पोस्ट गरिनेछ ।

# नोट
कार्यक्रममा धेरै लाइक प्राप्त गर्न मेन्सन त जरुरी छ तर ग्रुपमा नभएको ब्यक्तिलाई मेन्सन हुदैन तसर्थ अहिले बाटै ग्रुपमा मेम्बर एड गरेर तयारी बस्नुहोला

थप जानकारीको लागी Admin लाई सम्पर्क गर्नुहोला ।

आश्ना खनाल
Photo Contest Coordinator
Admin(We Are Best Friend Forever)

धन्यवाद ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here